Sita Ramesh Multiple Campus

सहायक क्याम्पस प्रमुखको नियुक्ति

1 year(s) ago

सहायक प्राध्यापक श्री नरेन्द्र बराल सर मिति २०८० साल जेष्ठ १२ गतेको संचालक समितिको बैठकको निर्णय अनुसार मिति २०८० साल जेष्ठ १५ गते बाट लागू हुनेगरि यस सितारमेश बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।