Sita Ramesh Multiple Campus

ECAC को आयोजनामा क्याम्पस परिसरको फूलबारीमा फूलका विरूवाहरू रोप्ने कार्य सम्पन्न

2 month(s) ago

सीतारमेश बहुमुखी क्याम्पस ,ECAC को आयोजनामा मिति २०८१ श्रावण ११ गते , शुक्रबार B.Ed दोस्रो वर्षका विद्यार्थीहरूको सहभागितामा क्याम्पस परिसरको फूलबारीमा फूलका विरूवाहरू रोप्ने कार्य सम्पन्न भएको छ I